जानुपर्ने एकातिर छ, गठबन्धन अर्काेतिर हिँडेको छः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था नाजुक भएको बताएका छन । पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले देशको अवस्थाकै कारण युवाको पलायन बढेको उनको आरोप छ । रेमिटेन्सबाट देश चलाउने जस्तो घातक काममा