तोकिएका जिल्लाको अधिवेशन स्थगित गर्न एकीकृत समाजवादीको निर्देशन
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। पार्टीका सचिव जीवनराम श्रेष्ठका अनुसार कतिपय जिल्लाहरूले अधिवेशन