प्रभु साहको आम जनता पार्टीले आजबाट भन्सार विभाग घेराउ गर्ने
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आजबाट भन्सार कार्यालय घेराऊ गर्ने भएको छ । आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार पुस १ गते देखि भन्सार बिभाग घेराऊ गर्न लागेको हो । शनिबार सम्पन्न आम सम्पर्क मञ्चको