सत्ता समीकरणको भागबण्डा मिलाउन चार दलको बैठक जारी
काठमाडौं । नयाँ सत्ता समीकरणको भागबण्डा मिलाउन चार दलको बैठक बालुवाटारमा जारी रहेको छ । बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताबीच मन्त्रालयको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका