मधेसको मुख्यमन्त्री सुनिश्चितता खोज्दै जसपा र जनमत, प्रचण्ड अप्ठयारोमा
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन र समर्थन जनाउनु अघि मधेस प्रदेशका भावी नेतृत्वका लागि लडाइ सुरू भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन तथा समर्थन जनाउन अनुरोध गरेपछि जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले