नेकपा एसको सचिवालय बैठक सुरू, सरकारमा जाने नजाने निर्णय हुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो । तर, आज बिहान भएको भेटघाट पछि