उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुने, नवलकिशोर वन
काठमाडौँ । जनता समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । पार्टीको बिहीबार बिहान बसेको कार्यकारिणी समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका छन् भने उनले उपप्रधान