१० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने सरकारको निर्णय
काठमाडौं । सरकरले १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१