लोसपा केन्द्रीय समिति बैठकः १० प्रदेशमा जानुपर्ने तथा राष्ट्रियसभा पुनर्गठन गर्नुपर्ने माग
महोत्तरी । लोकतान्त्रिक समाजवादी पाटीको केन्द्रिय बैठकमा संविधान संसोधनको धारणा अगाडि सारेकाे छ । संविधानको धारा २४७(७) लाई निष्कृय बनाई ७ प्रदेशको सट्टा पहिचानका आधारमा १० प्रदेश बनाउनु पर्ने धारणा अगाडी सारेकाे हाे । मधेशप्रदेश वाहेक ६ वटा प्रदेशमा अन्य समुदायको