एक्लियो भन्नेलाई बाबुरामको जवाफ- व्यक्ति केन्द्रित हैन मुद्दा केन्द्रित बहस गरौँ
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफुलाई एक्लियो भनेर चिन्ता गर्नुभन्दा देशका मुद्धा केन्द्रित बहस गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत डा. भट्टराईले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका