उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गएका छन्। चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइबार बेलुकी परराष्ट्रमन्त्री श्रेष्ठ चीन गएका हुन्। परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार बेइजिङमा त्यहाँका विदेशमन्त्री यीलाई भेटदैछन् भने सोही दिन द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले