संसदीय समिति बैठक बस्दै, सुरक्षित कारोबार विधेयकमाथि छलफल हुने
काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०