नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको सहरी विकासमन्त्री बुढाको दावी
काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले नयाँ सहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। काठमाडौं उपत्यका भित्र रहेको ईशान कोण नयाँ सहर विस्तार आयोजनाको मंगबार निरीक्षण गर्दै मन्त्री बुढाले बजेट अभावका कारण सहर विस्तारको कार्यक्रम अपेक्षा अनुसार अघि बढ्न