मुलुकलाई स्थिर सरकार दिन काँग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प छैनः रामहरि खतिवडा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले