संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
काठमाडौं । संसद् सचिवालयका कर्मचारी र सरकारबीच सात बुँदे सहमति भएको छ । सोमबार आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारको तर्फबाट भएको वार्ता पश्चचात सहमति भएको हो । सहमति पत्रमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव