फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?
काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा अति दक्षिणपन्थी पार्टी नेसनल र्याली सत्तामा आउन सकेन । पहिलो चरणमा नेशनल र्याली अगाडी भएको थियो । तर दोस्रो चरणको मतदानको कुरा आउँदा जनताको दृष्टिकोण फरक थियो । राष्ट्रपति चुनावमा पनि यस्तै भएको थियो । नेशनल