निर्मलालाई हराउन महेन्द्र विष्ट सक्रिय
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनमा महेन्द्र विष्ट निर्मला शर्मालाई हराउन सक्रिय भएर लागेका छन् । पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेद्वार निर्मला शर्मालाई पराजित गर्न महेन्द्र विष्ट हात धोएर लागेको उच्च स्रोतले बतायो । इमेज