त्रिभुवन विश्वविद्यालयमा आफूले हस्तक्षेप नगरेको प्रम ओलीको प्रष्टीकरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफूले कुनै हस्तक्षेप नगरेको प्रष्टीकरण दिएका छन् । त्रिभुवन विश्वविद्यालयको साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताएका छन् । बैठकमा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय