देउवाको प्रतिक्रियापछि विपक्षी पुर्पुरोमा हात लगाएर थचक्कै बसेः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला फैलाउनेहरू कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिक्रियाले ‘पुर्पुरोमा हात लगाएर थचक्कै बसेको’ टिप्पणी गरेका छन् । पार्टीको संसदीय दलको बैठकमा ओलीले देउवा थाइल्यान्डबाट फर्किएपछि विमानस्थलमा दिएको छोटो प्रतिक्रियाले