शिक्षकमाथि प्रहरी बल प्रयोग गर्नु र धम्क्याउनु सरकारको कुशासन: नेता कोइराला
काठमाडौ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षकहरुको समस्या समाधान गरी पठन-पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतवार सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै कोइरालाले यस्तो बताएका हुन्। शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भएको