संघीय संसदका दुईवटा समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका विभिन्न दुई समितिको बैठक आज बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा लैङ्गिक कसूर