स्थानीय तहको संख्या र सीमा अव परिवर्तन हुँदैन: ओली
धनुबाट छुटेको काँड जस्तै खट्नुस् । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पनि एमालेले जित्छ । अरुले एमाले विरुद्ध षडयन्त्र किन गर्छन् भने एमाले बलियो छ । एमाले बलियो