काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निर्वाचन सम्बन्धी अडान र चौतर्फी जनदबावलाई खेप्न नसकेर सरकारले बैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको एक हप्ता वितिसक्दा पनि यसको तयारी जुन रुपमा हुनु पर्ने हो त्यो रुपमा हुन सकेको छैन