बिजुक्छेबाट मतदान
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका– ३ स्थित विद्यार्थी निकेतन मतदान केन्द्रबाट आज बिहान ७ बजे मतदान गर्नुभएको छ । त्यसैगरी पूर्वसांसद एवम् नेमकिपाबाट भक्तपुर नगरपालिका प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नगरपालिका– ८ ख्वप इन्जिनियरिङ कलेज मतदान