प्रधानमन्त्रीसँग हङ्गेरियन राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हङ्गेरीका गैरआवासीय राजदूत ग्युला पेथोले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय आपसी चासो र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री