नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको छ । त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपालभित्र काम गर्न सक्ने योग्य विद्यार्थी उत्पादन गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालभित्र नै प्रशस्त रोजगारीको सम्भावना रहेको उल्लेख गर्दै