भारतमा संविधान संशोधनको विषय उठाइएकामा एमालेको आपत्ति
नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा मुलुकको संविधान संशोधनको विषय उठाइनुले नेपालको आन्तरिक मामलामा वाह्य पक्षलाई संलग्न गराउने काम भएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका काबा अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज