स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा निर्वाचन सम्पन्न गराउन दलहरु प्रतिबद्ध
तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गराउनुपर्ने आवश्यकतामाथि राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज जनकपुरमा आयोजना गरेको राजनीतिक दलका प्रतिनिधिसँगको अन्तरक्रियामा उनीहरुले भन्नुभयो – “स्वतन्त्र, भयरहीत र मर्यादित