पार्टी एकताबारे अन्योल चिर्न दुई अध्यक्षबीच भेटवार्ता:आजै साँझ एमाले स्थायी कमिटीको बैठक
पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, सरकारको