प्रधामन्त्री ओलीद्वारा देशबासीको नाममा सम्बोधन,सुशासनको शत्रु भ्रष्टाचार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान देशबासीको नाममा सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा ओलीले देशबासीको नाममा सम्बोधन गरेका हुन् । सम्बोधनको पूर्णपाठ देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नयाँ बर्ष २०७६