प्रधानमन्त्रीका सल्लाहकारले भने- एमसीसी टेबुल गर्ने सहमति भयो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने सहमति भएको जानकारी दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी सम्झौता