एमाले महाधिवेशन : अध्यक्षलगायत सम्पूर्ण पदमा सहमतिको प्रयास जारी
सौराहा । नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षलगायत समग्र पदमा सहमतिको प्रयास जारी रहेको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदलगायत सम्पूर्ण पदमा निर्वाचन नगराउन शीर्ष नेताहरूबीच अनौपचारिक पहल जारी छ । महाधिवेशनमका बन्दसत्रमा