महिलाको हकहित र अधिकारको रक्षाका लागि राप्रपा नेपाल प्रतिबद्ध : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । राप्रमसं नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री