गण्डकी प्रदेशमा डोबाटेको मन्त्रीमा सपथसँगै सत्ता गठबन्धनभित्र भाँडभैलो, नयाँ गठबन्धन बनाउने चेतावनी
पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै भाँडभैलो सुरु भएको छ । माओवादी र जनता समाजवादी पार्टीले मन्त्री नियुक्तिमा तीव्र असहमति जनाएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै डोबाटे विश्वकर्मालाई