कुनैबेला राजनीतिक चर्चाको शिखरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” अहिले असफल नेताको रुपमा रुपान्तरित भएका छन् । माओवादी जनयुद्धकालमा कमाएको उनको लोकप्रीयता अहिले समाप्त भएको छ । मुलुकको प्रभावशाली नेता भएर पनि सफल नेता बन्न नसकेकै कारण