फोनिजको जिल्ला अधिवेशन आज, माघमा संघीय महाधिवेशन
काठमाडौं । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काे जिल्ला अधिवेशन आज शनिबार हुने भएकाे छ । मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागेको हो । मुलुकभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना