एमाले कार्यदल बैठक सकियो, आजै साँझ फेरि बस्ने
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ । सो बैठक आजै साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा फेरि बस्ने गरी सकिएको हो । उक्त बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले पार्टीभित्र आन्तरिक