प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी हुनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको भर्चुअल बैठकमा प्रधानमन्त्री ओली