देउवाले बोलाएको एमसिसीबारेको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । संघीय संसदमा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको