जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन आजबाट सुरु
काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेको छ । आजबाट ती सामाग्री जिल्लाहरुमा पठाउन सुरु गरिएको आयोगजले जनाएको छ । ‘निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन