खोटाङ कांग्रेसका कोषाध्यक्ष जीवन राई एमाले प्रवेश
खोटाङ । चुनावको मुखमा कांग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा कांग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् । उनलाई शुक्रबार बराहपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा