‘ह्रस्व दीर्घ’ चौथो पोस्टर: अभिनेत्री नीता हावी
काठमाडौँ । आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को चौंथो पोस्टर सार्बजनिक गरिएको छ । फिल्मकी अभिनेत्री नीता ढुंगाना चित्रित पोस्टरमा उनले हनुमानले बोक्ने गदा (वाहन) छ भने ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रविन्द्र झा