वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर
काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् । सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज