बलिवुड फिल्म धड़कको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ति
काठमाडौँ । बलिवुडका फिल्म निर्माता एवम निर्देशक करण जोहरले फिल्म धड्कको सिक्वेलको घोषणा गरेका छन् । यो फिल्म ‘धडक २’ हुनसक्छ जुन सन् २०१८ मा जान्हवी कपुरको फिल्मको स्ट्यान्डअलोन सिक्वेल हुनेछ । यो फिल्म मार्फत ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी