एक्शन फिल्मका लागि शाहिद र बिशाल फेरी एकसाथ
काठमाडौँ । बलिवुड अभिनेता शाहिद कपूर र निर्माता निर्देशक विशाल भारद्वाजले सन् २००९ मा ‘कमिने’ र २०१४ मा ‘हैदर’ मा ठूलो पर्दामा सँगै काम गरेका थिए । दुवै चलचित्रले बक्स अफिसमा समेत शानदार कमाई गरेका थिए । अब फेरी निर्माता