चलचित्र ‘आँखा’ : नदी किनारका सुकुम्बासी र स्थानीय सरकारबीच तनावको कथा
काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौंको बागमती नदी किनारको सुकुम्वासी बस्तीको दयनीय अवस्था र यसलाई सरकारले हेर्ने दृष्टिकोणलाई मार्मिक ढंगले चित्रण गरेको छ । केही समयअघि काठमाडौंका विभिन्न नदी किनारमा