हसिनाले हटाइदिएकी थिइन् हिन्दी फिल्ममाथिको ५१ वर्ष लामाे प्रतिबन्ध, ‘पठान’ बंगलादेशमा रिलिज हुने पहिलो हिन्दी फिल्म
ढाका । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश अहिले चर्चामा रहेको छ । शेख हसिना उनै थिइन, जो बंगलादेशमा १९७१ को प्रतिबन्ध पछि हिन्दी फिल्म रिलिजको बाटो खोलिदिने व्यक्ति हुन्। वास्तवमा बंगलादेशले सन् १९७१ मा नै भारतीय फिल्मको प्रदर्शनमा