बंगलादेशकाे कलहमा अमेरिकिन हात ! सेन्ट मार्टिन टापुमा सैन्य बेस राख्ने चाहाना, हसिनाको असहमति
यो अप्रिल २०२३ को कुरा हो। शेख हसिनाले बंगलादेशको संसदमा भाषण दिँदै भनिन्, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ। यदि उनीहरूले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन।’ हसिनाको बयानको एक वर्ष ३ महिनापछि अगस्ट