इजरायलमा युद्ध क्याबिनेटको विघटनको असर के हुन्छ ?
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । विपक्षी नेता तथा पूर्व जनरल बेनी गान्ट्ज र उनका सहकर्मी गाडी आइसेनकोटले ६ सदस्यीय मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि यो घोषणा गरिएको हो । इजरायल र हमासबीच गाजामा चलिरहेको युद्धमा