इरानी मन्त्रीपरिषदमा दाेस्राे पटक महिला मन्त्री मनोनयन, सभामुखले नाम सुनाउँदा सांसदहरुकाे विराेध
तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो नयाँ मन्त्रिपरिषद् प्रस्तुत गर्दा एक मध्यम कूटनीतिज्ञलाई विदेश मन्त्री र एक महिला अधिकारीलाई शहरी विकास मन्त्रीमा मनोनीत गरेका छन्। संसद्का सभामुख मोहम्मद बगेर गालिबाफले आइतबार राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै संसदको अधिवेशनमा राष्ट्रपतिले